इलाम नगरपालिकाको सेवा प्रवाह प्रभावकारी तथा जनता प्रति उतरदाही बनाउन जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया सम्पन्न मिति बैशाख १३ गते २०७५ | इलाम नगरपालिका जन प्रतिनिधिहरुका लागि एकीकृत सम्पति कर सम्बन्धमा अभिमुखीकरण कार्यक्रम मिति २०७५ बैशाख ८ गते सम्पन्न भयो |

आ.व. २०७४।७५ को वार्षिक नगर विकास योजना (निति कार्यक्रम तथा वजेट)

इलाम नगरपालिका कार्यालयको वार्षिक नगर विकास योजना (निति, कार्यक्रम तथा वजेट) आ.व. २०७४।७५ मिति २०७३।०९।२३ गते सम्पन्न २२औ नगर परिषद बैठकको निर्णय तथा मिति २०७३।०९।२६ गतेका दिन सार्वजनिक ) थप जानकारिको लागि Supporting Document डाउनलोड गर्नुहोस ।

Supporting Documents: