आ.व. 2074/2075 को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा बर्षको उत्कृष्ट कर्मचारी नौ नंम्बर वडाका वडा सचिव पदमसिंह थापा नगद एक महिना बरावरको तलवले सम्मानित

परिमार्जित राजश्व दररेट सम्वन्धी सूचना

इलाम नगरपालिकाको मिति २०७३-०४-१४ का दिन बसेको २१औ विशेष नगर परिषदको निर्णयानुसार  २० औ नगर परिषदबाट पारित दररेटमा परिमार्जन भएको हुँदा यो सूचना प्रकासन गरिएको छ । परिमार्जित दररेटको लागि Supporting document हेर्नुहोला ।