आ.व. 2074/2075 को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा बर्षको उत्कृष्ट कर्मचारी नौ नंम्बर वडाका वडा सचिव पदमसिंह थापा नगद एक महिना बरावरको तलवले सम्मानित

इलाम नगरपालिकाको महत्चपूर्ण निर्णय

मिति २०७२ साल चैत २२ गतेका दिन विहान ९ः३० बजे इलाम नगरपालिकाका कार्यालयका कार्यकारी अधिकृत श्री महेन्द्रकुमार खाम्याहाङ्गको अध्यक्षतामा  इलाम नगरपालिकाको बैठक बसी निम्नानुसार निर्णय गरियो । थप जानकारीको लागि Supporting Documents Download गर्नुहोला ।

Supporting Documents: