समाचार
News and Events
आ.व २०७६।०७७ को संस्थागत क्षमता स्वमूल्यांकन नतिजा ।
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय संचालन सम्बन्धमा ।
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय (कक्षा १-९) को परीक्षा सम्बन्धमा । २०७८/०१/१५
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय संचालन सम्बन्धमा ।
मिति २०७८/१/९ को सुचना
शिक्षक सरूवा सम्बन्धी अत्यन्त जरूरी सूचना ।
विधुतिय दरभाउपत्र / दरभाउपत्र स्वीकृत गर्ने आशय सम्बन्धमा । २०७८/१/०९
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय (कक्षा १-९) को वार्षिक परीक्षा सम्बन्धमा ।
अन्तिम नतिजा प्रकाशन गरिएको । २०७७/१२/३०
विधुतिय बोलपत्र / दरभाउ पत्र स्वीकृत गर्ने आशय सम्बन्धमा ।
लिखित परीक्षा सम्बन्धमा
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय संचालन सम्बन्धमा ।
शिलबन्दी बोलपत्र आव्हानको सूचनामा संसोधन सम्बन्धमा । २०७७।१२।०५
आधारभूत शिक्षा (कक्षा ८) परिक्षा संचालन तथा व्यवस्थापन सम्बन्धमा निर्देशन ।
सबै सामुदायिक विद्यालयहरू तेस्रो त्रैमासिक माग फाराम सम्बन्धमा ।
सबै सामुदायिक सिकाइ केन्द्रहरू निकासा माग गर्ने सम्बन्धमा ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्बन्धमा ।
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको २०७७।११।२६
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको २०७७।११।२६
कक्षा ८ संचालित सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, बैठकमा उपस्थित हुने बारे ।
शिक्षक पदपुर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरिएको ।
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना । २०७७/११/१९
सामान्य परीक्षाकाे नतिजा प्रकाशन गरिएकाे । २०७७/११/१८
विधुतिय बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धमा । २०७७/११/१८
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना । २०७७/११/१६
परिक्षा तालिका प्रकाशन गरिएको । २०७७/११/१३
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, थप कक्षा संचालन सम्बन्धमा
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको २०७७।१०।२८
करारमा सेवा लिने सम्बन्धी सूचना
सामी निशुल्क तालिमको अवसर
विधुतिय बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धमा ।
शिलबन्दी बोलपत्र इजिपि सवमिसन खरिद प्रक्रियाको माध्यमबाट सम्बन्धि सूचना ।
सबै आधारभूत विद्यालयहरू, खेल सामाग्री माग गर्ने सम्बन्धमा ।
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना
आशय सम्बन्धमा
सबै सामुदायिक एवं संस्थागत विद्यालयहरू, विद्यालय संचालन समय सम्बन्धमा
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको २०७७।१०।०४
अन्तिम नतिजा प्रकाशन गरिएको
परिक्षा तालिका प्रकाशन गरिएको ।
सबै सामुदायिक विद्यालयहरू दिवा खाजाका लागि अनुदान सम्बन्धमा ।
शिलवन्दी दरभाउपत्र आब्हान सम्बन्धि सूचना
मल विक्रेता नियुक्ति सम्बन्धि सूचना
करार शिक्षक नियुक्तिका लागि पुनः विज्ञापन प्रकाशन गरिएको ।
सबै सामुदायिक विद्यालयमा शौचालय मर्मत गर्ने सम्बन्धमा
सबै संस्थागत विद्यालयहरूका लागि विवरण पेश गर्ने बारे
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको (२०७७।९।७)
अन्तिम नतिजा प्रकाशन गरिएको
शिलबन्दी बोलपत्र रद् गरेको सम्बन्धमा
लिखित परीक्षाको नतिजा साथै अन्तर्वार्तासम्बन्धी सूचना ।
सामान्य परीक्षाकाे नतिजा प्रकाशन गरिएकाे ।
दोस्रो त्रैमासिक माग फारम पेश गर्ने सम्बन्धमा
परिक्षा तालिका प्रकाशन गरिएको ।
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको ।
विधुतिय बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धमा
उद्यम विकास सहजकर्ता करारमा सेवा लिने सम्बन्धी सुचना
करार शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गरिएको
विद्यार्थी सिकाइ सहजीकरण सम्बन्धमा ।
विद्यार्थी भर्ना तथा तथ्याङ्क अद्यावधिक गर्ने सम्बन्धमा
कक्षा ११ को परिक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा
शुभकामना विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी सूचना
शिलवन्दी वोलपत्र आव्हान सम्बन्धि सूचना
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना
प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना
इलाम नगरपालिका इलामको राजश्व छुट सम्बन्धि सूचना
इलाम नगरपालिकाअन्तर्गत खानेपानी सेवा शुल्क, सरसफाइ शुल्क, सम्पत्तिकर, मालपोत लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पेश्की फछर्यौट तथा बेरुजु फछर्यौटको कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता दाखिला र पे.फ. तथा बे.फ. को लागि यस कार्यालयमा सम्पर्क राख्न हुन र वडा कार्यालयमा दाखिला गर्नु पर्ने राजश्वका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
इलाम नगरपालिकाको आ.ब. २०७६।०७७ को विभिन्न कर दस्तुर शुल्कको बाँकी बक्यौता २०७७ कार्तिक १५ गते भित्रमा चालु आ.ब. २०७७।०७८ को बुझाउनु पर्ने रकम सहित बुझाएमा गत आ.ब. को जरिवाना छुट गर्ने निर्णय भएकोले तोकिएको मिति भित्रमा बाँकी बक्यौता राजश्व दाखिला गरी छुट सुविधा लिन हुन अनुरोध छ ।
साथै चालु आ.ब. २०७७।०७८ को मालपोत तथा भूमिकर शीर्षकमा १० रोपनीसम्मलाई २५ प्रतिशत, २० रोपनी सम्मलाई २० प्रतिशत, ५० रोपनी सम्मलाई १५ प्रतिशत र ५० रोपनी माथिलाई १० प्रतिशत छुट सुविधा साथै व्यवसाय कर शीर्षकमा पेट्रोल पम्प र रक्सी डिलर थोक बिक्रेता बाहेक ज्वेलरी सुनचाँदी/होटल व्यवसायमा २५ प्रतिशत र अन्यमा १० प्रतिशत छुट सुविधा हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
इलाम नगरपालिका इलामको सूचना
इलाम नगरपालिकाको नगरस्तरीय आर्थिक विकास कार्यक्रमअन्तर्गत साझेदारीमा आधारित किवी तथा ओखर कार्यक्रमअन्तर्गत १२०० मिटरदेखि २५०० मिटरको उचाइमा दन्ते ओखरको कलमीे विरुवा लगाउने कार्यक्रम कार्यान्वयन गरिने भएकोले इलाम नगरपालिका वडा नं. १, ३, ४ भित्रको उल्लिखित उचाइ भएको धरातलमा ५० प्रतिशत लागत साझेदारीमा दन्ते ओखरको विरुवा लगाउन इच्छुक कृषकहरुले १५ दिन भित्रमा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी निवेदन दर्ता गराउन हुन अनुरोध छ । निवेदनसाथ धनीपूर्जा, चालु आ.ब.को तिरो रसिद, निवेदन दर्ता दस्तुर बुझाएको रसिद, नागरिकताको फोटोकपी संलग्न गर्नु पर्नेछ । यदि आफ्नो नामको धनीपूर्जा नभई अर्काको जग्गामा विरुवा लगाउने भए संझौता पत्रको फोटोकपी पेश गर्नु पर्नेछ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।
इलाम नगरपालिका इलामको सूचना
इलाम नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट हालै घर फर्की स्वदेशमै रोजगार गर्न चाहने व्यक्तिहरुको लागि चालु आ.ब. भित्रै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नको लागि सीपमूलक तालिम लिन चाहनेहरुको विवरण संकलन कार्य भई रहेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवेदन फाराम दर्ता गराउन हुन अनुरोध छ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।
संलग्न सूचनामा उल्लेखित कार्य गर्नु गराउनु हुन
नसड्ने फाेहाेरमैला संकलन तथा ल्याण्डफिल साइटसम्म ढुवानी दैनिक कार्यतालिका
सुरक्षित नागरिक आवास सम्वन्धि सूचना
सुरक्षित नागरिक आवास सम्वन्धि सूचना












