FAQs Complain Problems

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह तथा बसाँर्इ सरार्इँ )

स्थानीय शासन तथा सामुदायिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता ( जन्म, मृत्यु, विवाह तथा बसाँर्इ सरार्इँ दर्ता )फारम भर्ने व्यवस्था मिलाएको छ।  घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसा। गर्नुहोस्।

  • कुन घटना दर्ता गर्ने हो ( जन्म, मृत्यु, विवाह तथा बसाँर्इ सरार्इँ दर्ता ) पेजको माथि क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 
  • अन्तमा मोबाइल नं. हाल्नुहोस्।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।