FAQs Complain Problems

कार्यक्रम अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP II) तर्फ इलाम नगरपालिका कार्यालय, इलामका कार्यक्रम अधिकृत करार सेवामा नियुक्ति गर्न मिति २०७३।०२।१४ मा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुमध्ये वर्णानुक्रमानुसार देहायका विवरण भएका उम्मेद्वारहरु उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सम्पूर्ण जानकारिको लागि Supporting Document डाउनलोड गर्नुहोला ।