FAQs Complain Problems

जन्म दर्ता गर्न के के चाहिन्छ ?

लाग्ने समय: 

१० मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. बाबु,आमाको नागरिकताको प्रमाणपत्र
  2. बाबु आमाको विवाह दर्ता प्रमाण पत्र 
  3. अस्पतालमा बच्चा जन्मेको भएमा सो प्रमाणपत्र
  4. बाबु वा आमा बाहेक अन्य सूचक भएमा सुचकको नागरिकता
  5. कर्मचारीको हकमा कार्यालयको शिफारिस