समाचार
बसाई सराई गर्न के के चाहिन्छ ?
लाग्ने समय:
१५ मिनेट
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय:
इलाम नगरपालिका कार्यालय / वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०
आवश्यक कागजातहरु:
- बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता वा नागरिकता
- बसाई सरी जाने वा आउने सुचकको नागरिकता