FAQs Complain Problems

सम्वन्ध विच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
३५ मिनेट
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु २००
आवश्यक कागजातहरु: 
  1. पति र पत्निको नागरिकता
  2. अदालतको फैसलाको प्रमाण
  3. विवाह दर्ता