समाचार
सम्वन्ध विच्छेद गर्न के के चाहिन्छ ?
लाग्ने समय:
१५ मिनेट
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी÷वडा सचिव
सेवा दिने कार्यालय:
इलाम नगरपालिका कार्यालय / वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०
आवश्यक कागजातहरु:
- पति र पत्निको नागरिकता
- अदालतको फैसलाको प्रमाण