FAQs Complain Problems

परिमार्जित राजश्व दररेट सम्वन्धी सूचना

इलाम नगरपालिकाको मिति २०७३-०४-१४ का दिन बसेको २१औ विशेष नगर परिषदको निर्णयानुसार  २० औ नगर परिषदबाट पारित दररेटमा परिमार्जन भएको हुँदा यो सूचना प्रकासन गरिएको छ । परिमार्जित दररेटको लागि Supporting document हेर्नुहोला ।