यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत
यस इलाम नगरपालिकाको कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदमा १ जना कर्मचारी आवस्यकता परेको हुदा मिति २०७२/११/१९ गते बुधबार सम्ममा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम दस्तुर रु. १०००।- (एक हजार) तिरी राजस्व शाखाबाट लिई सोको रसिद दरखास्त फारमसंग संलग्न गरी बुझाउनु पर्ने छ ।
आ.व.०७२/०७३ को पहिलो चौमासिक इलाम नगरपालिका कार्यालयको कामकार्यवाही संबन्धी कार्यालय र सेवाग्राहीवीच नियमित अन्तरसंम्वाद गरी सुशासन प्रवद्र्धन गर्न २०७२।०७।२३ गते दिनको १२.३० बजे जिल्ला विकास समितिको कार्यालय ईलामको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकाले आम नगरवासी हरुलाई उपस्थितिका लागी अनुरोध छ ।