समाचार
News and Notices
सब इन्जिनियरको अन्तर्वार्ता सम्बन्धी सूचना
करार कर्मचारीको आवेदन फारम
व्यवसाय सम्बन्धी अत्यन्त जरुरी सूचना
इलाम नगरपालिका कार्यालयलाई करार कर्मचारीको आवश्यकता
इलाम: हाम्रो गौरव २०० वर्षमा हामी इलामेली कार्यक्रम तालिका
इलाम: हाम्रो गौरव २०० वर्षमा हामी इलामेली
कार्यक्रम आयोजक: इलाम नगरपालिकाको कार्यालय,इलाम
कार्यक्रम संचालक: नवराज शंकर, कार्यक्रम संयोजन उपसमिति संयोजक
क्र.स. कार्यक्रम विवरण समय
१. आसनग्रहण १२ः००–१२ः१५
२. राष्ट्रिय गान १२ः१५–१२ः१७
३. स्वागत मन्तव्य (सँगै ब्याच वितरण, माला हस्तान्तण) १२ः१७–१२ः२२
४. मौनधारण १२ः२२–१२ः२३
५. झाँकी तथा खेल प्रदर्शनी १२ः२३–१२ः५५
६. इलामका विशिष्ट नागरिक युद्धप्रसाद बैद्यलाई सम्मान १२ः५५–१ः००
७. – इलामका धरान उपमहानगरपालिका र इलाम नपाबीच भगिनी सम्बन्धको हस्ताक्षर
– इलाम नपा र माईभ्याली फुटबल क्लबबीच सम्झौतामा हस्ताक्षर १ः००–१ः०५
८. शुभकामना मन्तव्य :-
८.१. श्री हिमलय कर्मचार्यज्यू, नेका (सबै दलहरुको तर्फबाट) १ः०५–१ः१२
८.२. श्री तारा सुब्बाज्यू, धरान उपमहानगरपालिका प्रमुख १ः१२–१ः२०
८.३. माननीय हिक्मत कार्कीज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सरकार (१ः२०–१ः३५)
८.४. सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू १ः३५–१ः५०
९. नगरप्रमुख ज्यूबाट उद्घाटन समारोहको समापन १ः५०–२ः००
मञ्चमा आसनग्रहण ः सम्माननीय उपराष्ट्रपतिज्यू (प्रमुख अतिथि), सम्माननीय उपराष्ट्रपतिज्यूको धर्मपत्नीज्यू, माननीय हिक्मत कार्कीज्यू, (आन्तरिक मामिला तथा कानून मन्त्री, प्रदेश सरकार), राष्ट्रिय सभा सदस्यज्यू (१ जना), प्रतिनिधिसभा सदस्यज्यू (२ जना), प्रदेश सभा सदस्यज्यू (४ जना), जिल्ला समन्वय समितिकोप्रमुख ज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, धरान उपमहानगरपालिकाको प्रमुखज्यू र उपप्रमुखज्यू, इलाम नगरपालिकाको उपप्रमुखज्यू, जिल्लाका राष्ट्रिय पार्टीका प्रमुखज्यूहरु (४ जना)
बिहान ८ः०० बजे सदरमुकामस्थित माईस्थानमा रहको निशान सम्माननीय उपराष्ट्रपतिज्यू बाट अवलोकन
सि.टि मार्ट को सूचना
इलाम जिल्ला खेलकुद विकास समिति को सूचना
राजदुवाली करफोक खोला सडक स्तरोन्नति कार्यको ठेक्का स्वीकृत को सूचना
वडा नं. ४ को वडा कार्यालय भवन निर्माण सम्वन्धि सूचना
राजदुवाली करफोक खोला सडक स्तरोन्नती तथा सडक मर्मत सूचना
नगर पाश्र्व चीत्र (Municipal Profile) सम्वन्धि सूचना
नगर पाश्र्व चीत्र (Municipal Profile) सम्वन्धि सूचना
भू उपयाेग याेजना (Land use plan)
भू उपयाेग याेजना (Land use plan)
नगर यातयात गुरूयाेजना (MTMP)काे सुचना
सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी सबन्धमा
विषयः—सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी संबन्धमा ।
श्री वडा कार्यालय सबै
इलाम नगरपालिका
नेपाल सरकारको केन्द्रिय निति अनुरुप सामाजिका सुरक्षा कार्यक्रम अन्तरगत वितरण हुने भत्ता रकम दोस्रो चौमासिकदेखि नगद वितरण नहुने हुँदा वडामा भएका सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्ने महानुभावहरुलाई बैक खाता खोली २०७४ मसिंंर १५ गते भित्र इलाम नगरपालिकामा नामनामेसी समेत वैक खाता नंबर दिन हुन यो पत्र लेखिएको छ ।अन्यथा बैक खाता नभएमा भत्ता रकम भुक्तानी नहुने भएको हुँदा सो को जिम्मेवारी वडा कार्यालयको नै हुने हँुदा उक्त मिति भित्र खाता खोली यस कार्यालयमा पठाई दिन हुन आदेशानुसार अनुरोध गरिएको छ ।
वोधार्थ
श्रीमान प्रमुख ज्यु ,
नगर सभा भवन राम कुमार श्रेष्ठ
इलाम नगरपालिका लेखा अधिकृत
नगर सुचना केन्द्र, इलाम नगरपालिका कार्यालय
इलाम ।
इलाम नगरपालिकाको अत्यन्त जरुरी सुचना
इलाम नगरपालिकाको फोहरमैला व्यवस्थापन तथा सरसफाइ सम्वन्धि सूचना
इलाम नगरपालिकाको सूचना
इलाम नगरपालिका नगर कार्यपालिका इलाम को सूचना ।
इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको सूचना
इलाम नगरपालिकाको आ.ब. २०७३।७४ को लक्षित समूहअन्तर्गत बालबालिकातर्फको बजेटबाट प्रतियोगिता संचालन गरिने सूचना ।
सूचना सूचना सुचना
इलाम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, इलामको
मिति २०७३।११।३० को सूचना
जिल्ला प्रशासन कार्यालय इलामको च.नं. ५०४७ मिति २०७३।११।२७ को पत्रानुसार निम्न मिति, समय र स्थानमा भेला भई र्यालीका साथ उपभोक्ता दिवस मनाउने कार्यक्रम भएको हुनाले सो र्यालीमा सहभागी भई कार्यक्रम सफल पार्न हुन सबै महानुभावहरूमा अनुरोध छ ।
निम्न ः-
मिति ः २०७३।१२।२ गते
समय ः बिहान ७.३० बजे
स्थान ः ठूलो टुँडिखेल इलाम
दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बैङ्क खातामा जम्मा भएको
इलाम नगरपालिका कार्यालयको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइको सुचना
चर्पीको ढल नालीमा हाल्ने फन्दामा
इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।
स्थानीयबासीको उजुरीको आधारमा अनुगमन टोली तत् तत् स्थानमा अनुगमनमा गएको थियो । अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको स्थलगत सर्जिमिन मुचुल्का उठाएर ल्याएको छ । चर्पीको ढल सार्वजनिक नालामा मिसाउनेहरुलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्था बमोजिम न्युनतम ५ हजार देखि अधिकतम १५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए ।
उनले अरु कसैले चर्पीको ढल सार्वजनिक नालामा मिसाउने काम गरेको भए उजुरी गर्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘उजुरी गर्ने तथा सुचना दिनेको नाम गोप्य रहनेछ, सार्वजनिक स्वास्थ्यको हित विरुद्ध काम गर्नेलाई कारवाही गराउन कोहि पनि डराउनु हुदैन ।’ जरिवाना तिर्न अटेर गर्नेको पिउने पानी, विद्युत, टेलिफोन लगायतका सेवा बन्द गर्ने तथा अचल सम्पति खरिदबिक्री बन्द गर्नसम्म सक्ने कानुनी प्रावधान रहेको छ ।
इलाम नगरपालिकाको सुचना
इलाम नगरपालिका कार्यालयको सटर पसल, पार्किङ्ग सम्वन्धि सूचना
२२ औ नगरपरिषद्को सुचना
२२अाै नगरपिरषद सम्वन्धि सुचना
२२अाै नगरपिरषद सम्वन्धि सुचना
२०७३ वडा भेला सम्वन्धि सुचना
२०७३ वडा भेला सम्वन्धि सुचना
सहयोग रकम सम्वन्धमा
२०७२-७३ सामाजिक सुरक्षाको बार्षिक प्रगति विवरण
२०७२-७३ सामाजिक सुरक्षाको बार्षिक प्रगति विवरण
अा.व.०७२/०७३ काे वार्षिक अाय व्याय
अा.व.०७२/०७३ काे वार्षिक अाय व्याय
सम्झौताको लागि सम्पर्क राख्ने सम्वन्धमा
इलाम नगारपालिकाको सूचना
इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न
इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।
पहिलो सार्वजनिक सुनुवाइ को सूचना
इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना
आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख
अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।
सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना
आ.व. २०७२/०७३ को सामाजिक सुरक्षा कार्यक्रमको वाषिर्क प्रगति विवरण
सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना
सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना
सामाजिक सुरक्षा भत्ता वितरणको वार्षिक प्रगति विवरण ०७२ । ०७३
इलाम नगरपालिकाको सूचना
इलाम नगरपालिकाको मिति २०७३।०३।३१ गतेको बोर्ड बैठकबाट स्वीकृत इलाम नगरपालिका अन्तर्गत आ.व. ०७३।०७४ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वार्षिक कार्यसञ्चालन तालिका निम्नानुसार भएको हुँदा सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ ।
इलाम नगरपालिकाको सूचना
इलाम नगरपालिकाको मिति २०७३।०४।०७ मा सम्पन्न आ.ब. ०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीबाट आ.ब. ०७२।०७३ को बार्षिक प्रगति विवरण निम्न सुझाव / निष्कर्षसहित पारित भएको जानकारीको लागि अनुरोध छ ।
आसय पत्र पेश गर्ने सूचना
इलाम नगरपालिकाको कार्यलय, हरित उध्दमशीलताका लागि सार्वजनिक निजी साझेदारी (PPP for 4 Gs) परियोजना अन्तर्गत फोहरमैला व्यवस्थापन तथा उध्दमशिलता विकासको लागि आसय पत्र (EOI) पेश गर्ने सूचना ( सूचना प्रकाशन मिति २०७३।०४।१२ गते)
इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न
आज मिति २०७३।०४।०७ गतेका दिन इलाम नगरपालिकाका कार्यकारी अधिकृत श्री महेन्द्रकुमार खाम्याहाङको अध्यक्षतामा इलाम नगरपालिकाको आ.व. ०७२।०७३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरियो ।
थप जानकारीको लागी Supporting Document हेर्नुहोला ।
आ.व. २०७२।२०७३ को इलाम नगरपालिकाको नक्सापास सम्बन्धि विवरण
आ.व. २०७२।२०७३ को इलाम नगरपालिकाको नक्सापास सम्बन्धि सम्पूर्ण विवरण
इलाम नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्वन्धि सूचना
यस नगरपालिकाको आ.व. २०७२।२०७३ मा सम्पन्न योजना तथा कार्यक्रमको समिक्षा गोष्ठी सम्वन्धि सूचना
सार्वजनिकसुनुवाइ कार्यक्रम
इलाम नगरपालिकाको आ.व. ०७२्।०७३ अन्तर्गत तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०७३।०३।३० गतेका दिन दिउँसो ११ बजे महमाई नि.मा.वि. इलाम नगरपालिका वार्ड नं. ५ भन्ज्याङ्गमा आयोजना हुने भएकोले सो कार्यक्रममा सरोकारवाला राजनैतिक दल, कार्यालय,विध्दालय, संघसंस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था तथा सर्वसाधारणहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
भूल सुधार गरिएको बारे ।
यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत
कार्यक्रम अधिकृत पदमा रोजगारिको अबसर
यस इलाम नगरपालिकाको कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदमा १ जना कर्मचारी आवस्यकता परेको हुदा मिति २०७२/११/१९ गते बुधबार सम्ममा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम दस्तुर रु. १०००।- (एक हजार) तिरी राजस्व शाखाबाट लिई सोको रसिद दरखास्त फारमसंग संलग्न गरी बुझाउनु पर्ने छ ।
राजस्व दररेट सुचना 2072_09_30
वडाभेला सम्वन्धि सूचना ।
इलाम नगरपालिका कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रमसम्बन्धी सूचना ।
आ.व.०७२/०७३ को पहिलो चौमासिक इलाम नगरपालिका कार्यालयको कामकार्यवाही संबन्धी कार्यालय र सेवाग्राहीवीच नियमित अन्तरसंम्वाद गरी सुशासन प्रवद्र्धन गर्न २०७२।०७।२३ गते दिनको १२.३० बजे जिल्ला विकास समितिको कार्यालय ईलामको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकाले आम नगरवासी हरुलाई उपस्थितिका लागी अनुरोध छ ।
महेन्द्रकुमार खाम्याहा∙
कार्यकारी अधिकृत












