FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

लाग्ने समय: 

१० मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. बाबु,आमाको नागरिकताको प्रमाणपत्र
  2. बाबु आमाको विवाह दर्ता प्रमाण पत्र 
  3. अस्पतालमा बच्चा जन्मेको भएमा सो प्रमाणपत्र
  4. बाबु वा आमा बाहेक अन्य सूचक भएमा सुचकको नागरिकता
  5. कर्मचारीको हकमा कार्यालयको शिफारिस 

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. दुलाहा र दुलहीको नागरिकताको प्रमाण पत्र
  2. बसाई सरी आएको भएमा सो प्रमाण पत्र

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. पति र पत्निको नागरिकता
  2. अदालतको फैसलाको प्रमाण

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता वा नागरिकता 
  2. बसाई सरी जाने वा आउने सुचकको नागरिकता

लाग्ने समय: 

१० मिनेट

जिम्मेवार अधिकारी: 

स्थानीय पन्जिकाधिकारी÷वडा सचिव

सेवा दिने कार्यालय: 

इलाम नगरपालिका कार्यालय / वडा कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र दर्ता गर्दा निशुल्क सो पछि रु ५०

आवश्यक कागजातहरु: 

  1. मृतक र सुचकको नागरिकताको प्रमाणपत्र