इलाम नगरपालिकाको सेवा प्रवाह प्रभावकारी तथा जनता प्रति उतरदाही बनाउन जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया सम्पन्न मिति बैशाख १३ गते २०७५ | इलाम नगरपालिका जन प्रतिनिधिहरुका लागि एकीकृत सम्पति कर सम्बन्धमा अभिमुखीकरण कार्यक्रम मिति २०७५ बैशाख ८ गते सम्पन्न भयो |

मेची राजमार्ग वडा नं. ४ बाट इन्टेक साङ्गरुम्वा (ल्याण्ड फिल साइट जाने सडक) सडक मर्मत सम्वन्धि शिलवन्दी वोलपत्र आब्हान सम्वन्धि ३० दिने सूचना ।

पुरा जानकारीको लागि Supporting Document Download गर्नुहोस ।