नगर प्रोफाइलको अन्तिम प्रतिवेदन पेस मिति २०७५/०३/२४ गते सम्पन्न | तेस्रो नगरसभा मिति २०७५/०३/१० गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,वडा अधक्ष्यहरु,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग,प्रशासकीय अधिकृत राम कुमार शाह र अन्य कर्मचारी बिच तेस्रो दिनको सभा सम्पन्न भएको छ |तेस्रो नगरसभा मिति २०७५/०३/०८ गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,वडा अधक्ष्यहरु,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग,प्रशासकीय अधिकृत राम कुमार शाह र अन्य कर्मचारी बिच दोश्रो दिनको सभा सम्पन्न भएको छ | तेस्रो नगरसभा मिति २०७५/०३/०७ गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,वडा अधक्ष्यहरु,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग,प्रशासकीय अधिकृत राम कुमार शाह र अन्य कर्मचारी बिच पहिलो दिनको सभा सम्पन्न भएको छ | नगर यातायात गुरुयोजना बैठक २०७५/०३/०३ गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग र इन्जीनियरहरु बिच भएको छ | इलाम नगरपालिकाको सेवा प्रवाह प्रभावकारी तथा जनता प्रति उतरदाही बनाउन जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया सम्पन्न मिति बैशाख १३ गते २०७५ |

भूल सुधार गरिएको बारे ।

यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत

Supporting Documents: