तेस्रो नगरसभा मिति २०७५/०३/०७ गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,वडा अधक्ष्यहरु,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग,प्रशासकीय अधिकृत राम कुमार शाह र अन्य कर्मचारी बिच पहिलो दिनको सभा सम्पन्न भएको छ | नगर यातायात गुरुयोजना बैठक २०७५/०३/०३ गते प्रमुख महेश बस्नेत, उपप्रमुख शुशिला नेम्वाङ्ग,कार्यपालिका सदस्यहरु,प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग र इन्जीनियरहरु बिच भएको छ | इलाम नगरपालिकाको सेवा प्रवाह प्रभावकारी तथा जनता प्रति उतरदाही बनाउन जनप्रतिनिधि र कर्मचारी बिच अन्तरक्रिया सम्पन्न मिति बैशाख १३ गते २०७५ | इलाम नगरपालिका जन प्रतिनिधिहरुका लागि एकीकृत सम्पति कर सम्बन्धमा अभिमुखीकरण कार्यक्रम मिति २०७५ बैशाख ८ गते सम्पन्न भयो |

डाउनलोड