FAQs Complain Problems

समाचार

News and Notices

इलाम नगरपालिका इलामको राजश्व छुट सम्बन्धि सूचना

इलाम नगरपालिकाअन्तर्गत खानेपानी सेवा शुल्क, सरसफाइ शुल्क, सम्पत्तिकर, मालपोत लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पेश्की फछर्यौट तथा बेरुजु फछर्यौटको कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता दाखिला र पे.फ. तथा बे.फ. को लागि यस कार्यालयमा सम्पर्क राख्न हुन र वडा कार्यालयमा दाखिला गर्नु पर्ने राजश्वका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । 

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकाको नगरस्तरीय आर्थिक विकास कार्यक्रमअन्तर्गत साझेदारीमा आधारित किवी तथा ओखर कार्यक्रमअन्तर्गत १२०० मिटरदेखि २५०० मिटरको उचाइमा दन्ते ओखरको कलमीे विरुवा लगाउने कार्यक्रम कार्यान्वयन गरिने भएकोले इलाम नगरपालिका वडा नं.

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट हालै घर फर्की स्वदेशमै रोजगार गर्न चाहने व्यक्तिहरुको लागि चालु आ.ब. भित्रै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नको लागि सीपमूलक तालिम लिन चाहनेहरुको विवरण संकलन कार्य भई रहेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवेदन फाराम दर्ता गराउन हुन अनुरोध छ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।

Pages